भर्खरै
Home / मनोरञ्जन समाचार / मधुबाला झलक दिखलाजाको बिजेता

मधुबाला झलक दिखलाजाको बिजेता

भारतमा कति होला टेलिभिजन च्यानल अनि त्यसका दर्शक र त्यहा वाट प्रशारणमा आउने कार्यक्रमहरु ….. हामी हनुमान लगाउन सम्म सक्दनौ । एउटै च्यानल वाट समेत कयौ र अनगिन्ती एक सय एक कार्यक्रमहरु प्रशारणमा आउने गर्छ । सवै कार्यक्रमका फ्यानहरु नेपाली रहेका छन । पछिल्लो समयमा भारतिय च्यानल कर्लस वाट प्रशारणमा आएको ”झलक दिखला जा” को सिजन ६ले पछिल्लो समयमा राम्रै बजार पिटेको थियो । सो प्रतियोगितामा भारतिय च्यानलका चर्चित कलाकारहरुको सहभागिता रहेको थियो । एक त भारतिय च्यानलमा काम गर्ने कलाकारहरुको स्टारडमले गर्दा पनि भारतिय कायृक्रमहरु हिट हुने गर्छन ।

त्यसमा पनि डान्स को पुर्ण प्रस्तुतीमा निकै चलेका कलाकारहरुले नाच्ने कार्यक्रम ”झलक दिखला जा”ले कामएको सफलतासंगै यो प्रतियोगिताको ”झलक दिखला जा”सिजन ६को विजेताले बलिउड निकै तातेको छ । मधुवाला टेलि चलचित्रकी मधुले यो प्रतियोगिताको उपाधि हात पारेकी छिन सगै उनले नगद रु ५० लाख रुपैया पनि जितेकी छिन । मधु अर्थात दृष्टि धामी २००७ साल वाट टिभि कार्यक्रममा प्रबेश गरेकी हुन । उनले सवै भन्दा पहिले ”दिल मिल गया” वाट आफ्नो करिअर सुरु गरेकी थिइन । त्यस पछि गीत बनिन अनि मधुबाला र अहिले राम्रो डान्स पनि … यो उपाधी जितै संगै उनले सवैलाई धन्यवाद पनि भनेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top