भर्खरै
Home / भर्खरै / काजोलको कमब्यक चलचित्रमा अजयको लगानी

काजोलको कमब्यक चलचित्रमा अजयको लगानी

पछिल्लो पटक २०१० मा करण जौहरको चलचित्र ‘माई नेम इज खान’ मा देखिएकी काजोल अब एक नारी प्रधान चलचित्रबाट फेरी चलचित्रमा देखिने भएकी छिन् । जुन चलचित्रलाई काजोलका पति अजय देवगणले निर्माण गर्नेछन् । अजयले बताए अनुसार काजोल ले यस बर्ष एउटा मात्र चलचित्र गर्ने बताए ।

काजोलको यो कमब्याक चलचित्रको नाम र अन्य कलाकारको टुङ्गो लागेको छैन । नायक अजयले यस चलचित्रमा आफ्नो लगानी मात्र रहने बताएका छन् । अर्थात यस चलचित्रमा उनको अभिनय रहने छैन । राम मधवानीको निर्देशन रहने यो चलचित्र हक्टुवरको अन्त्यबाट फ्लोरमा जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top