भर्खरै
Home / बिचित्र संसार / १८ बर्षीय बालीकाले गरिन् कुकुरसँग विहे

१८ बर्षीय बालीकाले गरिन् कुकुरसँग विहे

चलन चल्तीको कुरा गर्ने हो भने बिबाह मानिस मानिसबिच हुने गर्दछ । रीति रिवाज र परम्परा अनुसार पनि जुनसुकै धर्मले पनि विवाहलाई पबित्र बन्धनको रुपान महत्वपूर्ण रुपले मान्ने गर्दछ । तर सबै ठाउमा यसो हुन भने सक्दैन । अन्धबिश्वासले गर्दा पनि मानिसहरु बिचित्र बिचित्रका काम गर्ने गर्दछन् । भारतको दूरदराज इलाकामा हालै अन्धबिश्वासले गर्दा एक १८ बर्षीय बालीकाले कुकुरसँग विहे गरेकी छिन् । भारतको झारखण्ड इलाकामा ती बालीकाले एक बाबाको सल्लाह अनुशार यसरी कुकुरसँग विहे गरेकी हुन् । हात हेराउदा ती बाबाले आत्मामा प्रेत पसेकोले कुकुरसँग विहे नगरे परिबारलाई आपत्ति पर्ने बताएपछि बालीकाले कुकुरसँग विहे गराइदिन घरमा दबाब दिएकी थिइन् ।
यो बिचित्रको विहेमा कुकुरलाई पनि मान्छेलाई जस्तै बेहुलाको भेषमा सजाइएको थियो । केटी पक्षका पाहुनाहरु नाचगान गरेका थिए । विहे मण्डपमा कुकुर बेहुलीसँगै सजिएर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top