भर्खरै
Home / खेल / अन्तरास्ट्रिय नेपाली युवा शक्ति भारतद्धारा खेलाडीहरुलाई सम्मान

अन्तरास्ट्रिय नेपाली युवा शक्ति भारतद्धारा खेलाडीहरुलाई सम्मान

कोलकत्ता, १४ पुस । नयाँ शक्ती पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र बिदेश बिभागको भारत कमिटी अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति भारत ले नेपाल बाट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागी भारतको कलकत्ता स्थित बिबेकानन्द रंगशालामा पुगेर खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

भारतका युवा शक्ति समयोजक माइकल क्षेत्रि को सभापतित्वमा भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्न अन्तरास्ट्रिय युवा शक्ति कतारका समयोजक बि बि खरालको समेत उपस्थित थियो । उनले खेल जगतमा भएको ब्यापक भ्रष्टाचार, सरकार र राजनितीक दल खेलाडीहरु प्रती कहिले गम्भीर नभएको र सरकार र राजनैतिक दलका पार्टी भ्रष्टाचारका उधोग भएको बताए । साथै भारतका युवा समयोजक ले खेलाडीहरु लाइ सम्मान गर्न पाउदा आफु खुसी लागेको बताए ।

हामी खेलाडीहरु प्रती गम्भिर र संबेदनसिल रहेको बताएका थिए । साथै युवा नेता बि बि खराललाइ तेक्वान्दो संघ चितवनले सम्मान पत्र प्रदान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top