भर्खरै
Home / भर्खरै / भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ ।

उनको दुई हजार ७४९ मत प्राप्त भएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त भएको छ ।

उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त भएको छ । राप्रपाकी रिना गुरुङले २२३ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top