भर्खरै
Home / अन्तर्वार्ता

Category Archives: अन्तर्वार्ता

Feed Subscription

अन्तर्वार्ता

कहिलेकाही राजनीतिमा ‘एन्टी करेन्ट’ पनि जानुपर्ने हुन्छः राम कार्की, नेता एमाओवादी

० एमाओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीबाट दिएको राजिनामा दिएका छन् । यसलाई कसरी हेर्नुभएको छ ? – अहिले हामीले हाम्रो पार्टीले गरेको निर्णयअनुसार उहाँको बारेमा धेरै टिप्पणी गर्ने भन्ने छैन । बेला–बेलामा उहाँले यस्तो कमदहरु चाल्ने गर्नुहुन्छ र उहाँले त्यसलाई धेरै पटक सच्याउनु पनि भएको छ, त्यसो हुनाले अहिले हामीले औपचारिक रुपमा उहाँलाई आफ्नो निर्णयमा ... Read More »

आँधी आयो भने पूर्वानुमान गर्ने वैज्ञानिकलाई दोष दिने त ! :डा. बाबुराम भट्टराई

तपाईंले मुलुककै अस्तित्व संकटमा पर्ने संकेत गर्दै फेसबुकमा स्टाटस लेख्नुभएको छ, तपाईले के भन्न खोज्नुभएको ? नेपाल दक्षिण एशियाको सबैभन्दा पुरानो सार्वभौमसत्तासम्पन्न देश हो । पूरै दक्षिण एशिया अंग्रेजको हातमा जाँदा पनि नेपालले आफ्नो राष्ट्रिय स्वतन्त्रता र अखण्डता जोगाएर बस्यो । सुगौली सन्धिले जुन सीमा बाँधेको थियो, हामीले त्यसैलाई नेपाल भन्दै आएका छौं, त्यो भन्दा पहिले नेपालको सीमाना घटबढ भइरहन्थ्यो ... Read More »

अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो: मणी थापा, महासचिव क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल

रुपान्तरण नगरी माओवादी आन्दोलन संगठित हुन सक्दैन । एक अर्काप्रति बिना पूर्वाग्रह प्रचण्ड बाबुराम बहसमा आउन सक्नुहुन्छ भने अहिले पनि माओवादी आन्दोलनको मुलधार एमाओवादी नै हो । सबैभन्दा पहिले उसले आफ्ना गुटको ब्यबस्थापन गर्न सक्नुपर्यो । उनीहरु आफु सुधारिएर एकताको पहल गर्यो भने एउटा नयाँ प्रक्रिया शुरु हुन सक्दछ । माओवादी आन्दोलन हो । यो पार्टी नबन्दै चिराचिरा भएर फुट्यो ... Read More »

नयाँ शक्ति भनेर हामीले कसैलाई पदमा वहाल गर्न चाहेका होईनौं: देवेन्द्र पौडेल, नेता एनेकपा माओवादी

जनताले प्रचण्ड बाबुरामको ब्यक्तित्वमाथी पनि प्रश्नहरु खडा गरेका छन् । वहाँहरुले केहि नयाँ गर्दा समर्थन गरेजस्तो, पहिलेकै कुराहरुलाई टुङ्ग्याउन प्रयत्न गर्दा मान्छेको अरुचि भएर सेयर बजारको मार्केट घटेजस्तो हामीले सामाजिक संजालहरुमा देख्छौं । तपाई केहि समय अगाडि देशका बिभिन्न भूभागहरुमा घुम्नुभयो । के कति कामले घुम्नुभएको थियो ? संविधान निर्माणको क्रममा चलेको बहस, छलफलको सभासद्हरुले सुझाव लिने भन्ने थियो । ... Read More »

प्रचण्ड–बाबुरामको गडबडी पार्टी यो हालतमा पुग्यो: आहुति

माओवादी आन्दोलनको पछिल्लो अवस्था के छ ? नेपालमा ०४५÷०४६ सालको वरपर पुगेपछि एमालेको जो धारा थियो, त्यसले औपचारिक रुपमा कम्युनिस्ट आन्दोलनको आधारभूत चिजसँग सम्बन्ध–विच्छेद ग¥यो । त्यसपछि नेपालमा नेकपा (एकताकेन्द्र) बन्ने जो प्रक्रिया सुरु भयो, त्यसले नै सांगठनकि रुपमा पनि सिर्जनात्मक रुपमा पनि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर आयो । त्यसको उत्कर्षको रुपमा जनयुद्ध देखाप¥यो । सहायक पक्षका रुपमा जनआन्दोलनहरु ... Read More »

भदौ दोस्रो हप्ताभित्रै नयाँ संविधान जारी हुन्छ: डा. बाबुराम भट्टराई (बिशेष अन्तरवार्ता)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधान निर्माणको काम लगभग सकिएकाले अब भदौको दोस्रो हप्ताधित्रै नयाँ संविधान जारी हुने बताएका छन् । संविधानसभाको संवैधानिक राजनीतिक संवाद समितिका सभापति समेत रहेका डा. भट्टराईले आईतबार राति संविधानसभामा राजनीतिक सहमतिसहितको नेपालको संविधान २०७२ को परिमार्जित मस्यौदा प्रस्तुत गरिसकेका छन् । ६ प्रदेशको सीमांकनसहित तयार भएको मस्यौंदा सम्झौताको दस्तावेज ... Read More »

साउन महिनाभित्र नै नेपाली जनताले संविधान पाउँछन्: अनन्त

सरकारले भर्खरै प्रस्तुत गरेको बजेटबारे यहाँको प्रतिक्रिया के छ ? बजेट समाजवाद उन्मूख चरित्रको हुने त कुरै छाडौं यसले सामान्य उदार आर्थिक नीतिको जगमा टेकेर त्यसलाई मजबुत ढंगले प्रस्तुत गर्ने प्रयाससम्म गर्न सकेको छैन । यस अर्थमा बजेट आफ्नो सिद्धान्तमा पनि विचलित छ । नीति तथा कार्यक्रममा पनि गोलमोटल छ । खासगरी बजेटले अहिले समेट्नुपर्ने नवनिर्माण हो । नयाँ नेपाल ... Read More »

काँगेस एमालेले जनताालाई ढाँटे

रामनारायण बिडारी एकीकृत नेकपा माओवादीका समानुपातिक तर्फका सभासद हुन् । व्यवस्थापिका संसद वा संविधानसभामा निकै खरो र रोचक ढंगले प्रस्तुत हुने सभासद बिडारी हक्की स्वभावका छन् । संसदमा बिडारीको बोल्ने पालो आउनासाथ सवैको कान ठाडा हुन्छन् । रोष्टममा उभिनासाथ केही न केही नयाँ कुरा बोल्ने र बोल्न थालेको विषयमा प्रष्ट र प्रभावकारी पाराले कुरा राख्ने क्षमता भएका बिडारीले जनादेशसँगको अन्तरसंवादमा ... Read More »

‘चालु वर्षलाई बेरुजु फछ्यौट वर्ष बनाउने योजना छ’

जनार्दन शर्मा प्रभाकर, सभापति, सार्वजनिक लेखा समिति एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवं रुकुम क्षेत्र नं २ बाट निर्वाचित सभासद जनार्दन शर्मा ‘प्रभाकर’ अहिले संसदको शक्तिशाली समिति सार्वजनिक लेखा समितिको सभापति हुनुहुन्छ । हक्की स्वभावका प्रभाकरले नेतृत्व गरेको लेखा समितिले आफ्ना काम कार्वाहीहरुलाई तीब्रताका साथ बढाइरहेको देखिन्छ । यसै सन्दर्भमा हामीले जनादेश साप्ताहिकका लागि सभापति शर्मासँग कुराकानी गरेका छौं ... Read More »

प्रवासी नेपाललाई मतदानको व्यवस्था गर्नुपर्छ-रविन लिङदेन, अध्यक्ष, एकीकृत नेकपा माओवादी, हङकङ शाखा

एनेकपा (माओवादी) हङकङ शाखाको ०७ सेप्टेम्बर २०१४, आइतवार भएको दोश्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । पहिलो अधिवेशन भएको चार वर्ष पछि हङ्कङमा दोस्रो अधिबेशन भएको हो । पार्टी केन्द्रिय सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाइको उपस्थितिमा सम्पन्न भएको अधिवेशनबाट करिव ५ वर्ष विवादित रहेको हङकङ शाखाले पार्टीको विवाद समाधान गरेको बताइएको छ ... Read More »

Scroll To Top