भर्खरै
Home / खेल

Category Archives: खेल

Feed Subscription

खेल

भरतपुर तेक्वान्दो डोजाङको उद्घाटन

भरतपुर, १२ फागुन ।चितवनको भरतपुरमा नवनिर्मित तेक्वान्दो डोजाङको आज उद्घाटन गरिएको छ । चितवन जिल्लाबाट साउथ यसियन खेलाडीका साथै ओलम्पिक खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित उक्त तेक्वान्दो प्रशिक्षण केन्द्र(तेक्वान्दो डोजाङ) निर्माण गरिएको हो । उक्त तेक्वान्दो प्रशिक्षण केन्द्रमा कोरियाबाट तालिम प्राप्त गुरु सुनिल सिंह त्यसै गरि तेक्वान्दो गुरु जयदेव पौडेल र रोजिना थपलियाले खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । डोजाङ निर्माण ... Read More »

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

काठमाडौं, १४ माघ । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ५५ औं मिनेटमा ... Read More »

एपीएफले लनटेनिस, ब्याडमिन्टन र भलीबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं,११ माघ । सशस्त्रष प्रहरी बलको एपीएफ क्लबले तेह्रौ कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन, नवौं सहवीर स्मृति खुल्ला लन टेनिस र सशस्त्र प्रहरी महानिरीक्षक चौथौ खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एपीएफले माघ १३ गतेदेखि १८ गतेसम्म खुल्ला लनटेनिस प्रतियोगिता आयोजना गर्नेछ । लन टेनिसका प्रतिस्पर्धाहरु एपीएफ क्लबको लन टेनिस कोर्ट र सातदोबाटोस्थित लन टेनिस कोर्टमा आयोजना हुने ... Read More »

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने

काठमाडौं, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने भएका छन् । आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन ह्वाटमोर नेपाल आएका हुन् । श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो । यसअघि पाकिस्तान, बंगलादेश, जिम्बाबे तथा ... Read More »

अन्तरास्ट्रिय नेपाली युवा शक्ति भारतद्धारा खेलाडीहरुलाई सम्मान

कोलकत्ता, १४ पुस । नयाँ शक्ती पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र बिदेश बिभागको भारत कमिटी अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति भारत ले नेपाल बाट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागी भारतको कलकत्ता स्थित बिबेकानन्द रंगशालामा पुगेर खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेको छ । भारतका युवा शक्ति समयोजक माइकल क्षेत्रि को सभापतित्वमा भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्न अन्तरास्ट्रिय युवा शक्ति कतारका समयोजक ... Read More »

उदयपुर गोल्डकपको उपाधि अफ्रिकन युनाईटेडलाई

तुलसी प्रसाद कोईराला उदयपुर,  २ बैशाख । तेस्रो सिभिल होम्स उदयपुर गोल्डकपको उपाधि अफ्रिकन युनाईटेडको पोल्टामा परेको छ । सोमबार सम्पन्न फाईनल खेलमा अफ्रिकनले प्रतिद्वन्द्वि सम्राट स्पोर्टिङ क्लव मोरङलाई ० को विरुद्ध २ गोल गरी पराजित गरेर उपाधि पोल्टामा पारेको हो । खेलको ३३ औं मिनेटमा अफ्रिकनका जर्सी नम्बर २६ का एजिज सिटले पहिलो गोल गर्न सफल भएका थिए । ... Read More »

क्रिकेट खेलाडीलाई सम्मान गर्ने क्रम जारी

चितवन, २ वैशाख । विभिन्न सङ्घसंस्थाले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई रु तीन लाख नगदसहित यहाँ सम्मान गरेका छन् । नयाँ वर्ष २०७१ को अवसरमा इनोभेटिभ क्लबले उनीहरुलाई नगद रु दुई लाखसहित सम्मान गरेको हो । यस्तै चितवनको कालिका रेडियोले ५१ हजार र नेपाल ब्याडमिन्टन सङ्घले ५० हजारसहित सम्मान गरेको क्लबले जनाएको छ । नयाँ वर्षको उपलक्ष्यमा यहाँ आयोजना गरिएको विशेष ... Read More »

अफ्रिकन युनाईटेड फाईनलमा प्रवेश

भोटराज राई उदयपुर, २९ चैत । तेस्रो सिभिल होम्स उदयपुर गोल्डकपको शनिबारको सेमिफाईनल खेलमा अफ्रिकन युनाईटेडले जीत हात पारी फाईनलमा प्रवेश गरेको छ । अफ्रिकनले प्रतिद्वन्द्वि एनएमबी मछिन्द्र क्लव काठमाडौंलाई १ को विरुद्ध २ गोल गरी पराजित गरेर जीत हात पारेको हो । खेलको २५ औं मिनेटमा अफ्रिकनकाका जर्सी नम्बर १० का इब्राईमले पहिलो गोल गर्न सफल भएका थिए । पहिलो ... Read More »

राष्ट्रिय क्रिकेट टिमद्वारा राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा

काठमाडौं, २७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले बुधबारबाट सुरु भएको राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । राजधानीमा विहीबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका कप्तान पारस खड्काले राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरे । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्ना मागहरु पूरा नगरेको भन्दै कप्तान खड्काले अहिलेको नेतृत्वसँग आफूहरु सन्तुष्ट हुने नसक्ने बताए । जनादेशसँगको संक्षिप्त कुराकानीमा खड्काले भने, ‘अहिलेको ... Read More »

सुनसरीलाई पराजित गर्दै काठमाण्डाै सेमिफाईनलमा

रबिन कटेल धनकुटा २३ चैत । एफ.सी काठमाण्डौँ धनकुटामा जारी १० औँ सहिद भिमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको समिफाईनलमा प्रवेश गरेको छ । स्थानिय तल्लो टुडिखेलमा सनिबार भएको चौथो अर्थात अन्तिम क्वाटर फाईनल खेलमा न्यु स्टार क्लव सुनसरी लाई १–० गोल अन्तरले पराजित गर्दै काठमाण्डौँ सेमिफाईनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुँन नसकेपछि १५ ... Read More »

Scroll To Top