भर्खरै
Home / प्रवास

Category Archives: प्रवास

Feed Subscription

प्रवास

कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्ड

काठमाण्डौं, ९ फागुन । कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् । कुवेतस्थित नेपाली दूतावासकाअनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय ... Read More »

नयाँ शक्ती कतार द्धारा कतारमा अलपत्र ८० नेपालीलाई खाध्यान्न सहयोग

कतार, ८ फाल्गुन । नयाँ शक्ती नेपाल पार्टीको कतार स्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्ती कतार ले कतारको सनैया ४१ स्थित स्केलस कम्पनीमा अलपत्र परेका ८० नेपाली दाजुभाइहरुलाइ त्यहाँ पुगि उनिहरुको अवस्था बुजि खाध्यन्न सहयोग गरेको छ । नयाँ शक्ती पार्टी नेपालका केन्द्रिय सदस्य तथा कतार समयोजक युवा नेता बि बि खरालले उक्त परिस्थितिमा नेपाल सरकार र उसका मातहतमा ... Read More »

सरकार एक पटक ध्यान त्यता पनि जावस् जहां सयौ नेपाली अलपत्र अबस्थामा छन्

फागुन, ४ कतार । वैदेशीक रोजगारीको शिलसिलामा कतार आईपुगेका असी जना नेपाली चार महिना देखी अलपत्र परेका छन् । कतार ल्याउने कम्पनी सञ्चालकलेनै कामदारलाई तलब नदिई सम्र्पकविहिन भएपछि उनीहरु अलपत्रमा परेका हुन् । विगत दुई महिना देखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपाली सँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन काटि रहेका छन् । आफुलाई ल्याउने कम्पनी ... Read More »

अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया शाखाको प्रथम अधिवेशन सम्पन्न

सौल, १७ माघ । नयाँ शक्ति पार्टीनिकट प्रवाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार दक्षिण कोरियाको सौलमा सम्पन्न अधिवेशनबाट रमेश उप्रेति समाजको कोरिया शाखाका अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा सुरेन्द्र बजगाईं, महासचिवमा पिटर कुमार श्रेष्ठ र सचिवमा यज्ञमूर्ति पोखरेल निर्वाचित भएका छन् । अधिवेशनमा सहभागी हुन कोरिया पुगेका कार्यक्रमका प्रमुख ... Read More »

पोष्टमार्टम रिपोर्टले गर्‍यो यम बुद्धको मृत्युबारे यस्तो खुलासा

काठमाडौं, ६ माघ । चर्चित नेपाली र्‍यापर यमबुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेको अस्पतालले नयाँ तथ्य सार्वजनिक गरेक छ । अस्पतालले सार्वजनिक गरेको पोष्टमार्टम रिपोर्टमा आत्महत्या हुनुभन्दा अघि उनले मदिरा सेवन गरेको देखिएको छ । गत शनिबार लण्डनको नर्थहोस्टेलस्थित आफू बसेको घरको बाथरुममा पेटीले झुण्डिएको उनी मृत अवस्थामा फेला परेको थिए । पारिवारिक स्रोतका अनुसार उनी रोयल मेलको काम सकेर ... Read More »

टर्कीको फुटबल स्टेडियम नजिकै बमबारी हुंदा पुलिस अधिकारी सहित कयौको मृत्यु

काठमाण्डौं,२६ मंसिर ।टर्कीको इस्तानबुलमा भएको दुई ठूला बमबारीमा कम्तीमा पनि २९ को मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो पुलिस अधिकारी भएको बीबीसीले बताएको छ । रिपोर्टका अनुसार १६० भन्दा बढि घाइते भएका छन् । पहिलो बमबारी एक फुटबल स्टेडियम बाहिर रहेको एक पुलिस बसलाई निशाना बनाएर गरिएको थियो । यो घटना टर्कीका दुई चर्चित फुटबल समूहबिच भएको खेलको एक ... Read More »

नेपाल सम्बत अस्ट्रेलियामा पनि मनाइदै

नेपालको परिचय बोकेको र नेपालको मौलिकता सहितको राष्ट्रिय नेपाल सम्बत ११३४ अस्ट्रेलियामा पनि मानाइदै छ । ११३२ सम्बत देखि नेपाल सरकार द्धारा राष्ट्री सम्बत धोसना गरी  देश विदेशमा बिबिध कार्यक्रम सहित हर्ष उल्लास का मनाइदै आएकोमा यसलाई अझ ब्यापक रुपमा मनाउना नेपाल राष्ट्रीय  संवत् ११३४ समिति गठन गरिएको छ । जस अनुसार अन्तराष्ट्री समयोजन रत्नकाजी महर्जनले गर्दै हुनु हुन्छ भने अस्ट्रेलिया ... Read More »

परदेशीको व्यथा: आफैलाई बिर्सदा,

समिर एक गरिब परिबारमा जन्मेको केटा, आफ्नो घरको ३ भाई मध्ये कान्छो छोरा, झट्ट हेर्दा राम्रो अनुहार मिलेको जिउडाल राम्रो व्यक्तित्व र मिलनसार ब्यबहार थियो उसको नेपालको तराईमा एउटा रमाइलो ठाउँ गौरीनगर जहाँ पूर्व तिरबाट मानखोलो बगीरहेको छ, पश्चिममा भारतको घना जंगल छ, उत्तरमा हाईवे राजमार्गले छोएको रमाइलो ठाउँ, त्यही गाऊ गौरीनगरमा हुर्केको उसको बाल्यकाल दु:ख सुखमा बित्यो ! उसको ... Read More »

लालु यादवलाई ५ बर्ष जेल सजाय

काठमाडौं, १८, असोज – भारतमा पशुपंक्षी दाना खरिद घोटाला काण्डमा भ्रष्टाचारी ठहर विहारका पूर्व मूख्यमन्त्री लालुप्रसाद यादवलाई अदालतले पाँच बर्ष जेल सजाय तोकेको छ झारखण्ड राज्यको राँचीस्थित विशेष अदालतले अन्तिम फैसला सुनाउँदै ५ बर्ष जेल र २५ लाख भारु जरिवाना असुल्न आदेश दिएको हो । राष्ट्रिय जनता दलका प्रमुख लालुको सांसद पद पनि खारेज भएको छ । गत सोमबार विशेष ... Read More »

अमेरिकामा नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित

भर्जिनिया ,विजय थापा –                               मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक )अमेरिकामा देखेर खुसि व्यक्त पनि गर्नु भएको हैन ,न त काठमाडौँबाट पश्चिम धनगडी या पुर्व काकरभिट्टा जाने ६ पांग्रे माल बाहक गाडी नै अमेरिका पुगेको देखेर प्रशंसा गर्नु भएको हो l यो त ... Read More »

Scroll To Top