भर्खरै
Home / बिचार

Category Archives: बिचार

Feed Subscription

बिचार

म पनि पागल भैदिएकाे भए:केकी अधिकारी

हामीलाई बेथिति, अनियमितता अनि पहिले जस्तो चलिरहेको छ, त्यस्तै चलनमा चल्ने बानी परेको छ। हामी परिवर्तन त चाहन्छौंं तर,त्यसका लागि केही पनि गर्दैनौं। गर्नुपर्नेले गरेका छैनन् भन्दै बस्न हामी यति व्यस्त भयौं कि, हामीलाई समाजमा जकडिएर बसेका विकृतिविरुद्ध केही गर्ने फुर्सद नै भएन। झिनामसिना समस्यामा यसरी अल्झिएका छौं, हाम्रा हातगोडा नै चल्दैनन्। यस्तो अवस्थामा हामीबीच एउटा यस्तो सोच जन्मिएको छ, ... Read More »

हामी मित्र हुन चाहन्छौ, गुलाम होइन: प्रचण्ड

हिजो हामीले संविधानसभाबाट नेपालको संविधान घोषणा गर्यौं । एउटा युगको हामीले समापन गर्यौं, र एउटा नयाँ युगको सुत्रपात गर्यौं । त्यस्तो युगको हामीले समापन गर्यौ, जुन नेपाली जनताका नाममा नेपाली जनतालाई केही राजा महाराजाले संविधान दिने युगको अन्त्य गर्यौं । नेपाली जनताको नाममा केही विशिष्ट व्यक्तिहरुका आयोगहरुबाट संविधान दिने परम्पराको पनि हामीले अन्त्य गर्यौ । नेपालमा एउटा युगीन परिवर्तनलाई संस्थागत ... Read More »

प्रगतिशील दृष्टिमा तीज: निनु चापागाई

नेपालका अधिकांश चाडबाडहरू धर्मका आधारमा निर्माण भएका छन् । आम रूपमा प्रचलनमा रहेका धार्मिक, पौराणिक कथाहरू र व्यवहार आदिले नै तिनको प्रकृतिका बारेमा पर्याप्त जानकारी दिने गरेका छन् । कतिपय चाडबाड जातीय र लिङ्गीय हैकम, अभिमान र विभेदमाथि जोड दिने उद्देश्यले बनाइका छन् । जनै पूर्णिमाका दिन बाहुन–क्षत्रीहरूले त्यसमा पनि बाहुनहरूले लगाउने जनैको पूजा गर्ने र फेर्ने चलन छ । ... Read More »

सामुहिक सदभावको पर्व गौरा: भवानी ऐर

धनगढी । सामुहिक सदभावको पर्व गौरा सुदूरपश्चिभर सप्ताहव्यापी मनाइदै छ । मध्य तथा सुदूरपश्चिमदेखि भारतको उत्तराखण्डको सबैभन्दा ठूलो चाडपर्व मध्येको गौरापर्व बिहीवारदेखि सुरु भएको थियो । सप्तमीका दिन अविवाहित युवतीहरुले खेतवारीबाट धान, साउँ लगायतका बिरुवाको गौरीको प्रतिमा बनाएर डालोमा राखेर भि¥याइएको गौराको अष्ठमीका दिन पहेंलो कपडाले बेरिएको काठको पिर्का महेश्वरको प्रतिकसंग विवाह धुमधामकासाथ गरिएको थियो । यसपाली बन्द हड्ताल र ... Read More »

कैलालीको टिकापुर घटना: ऐतिहासीक थारु विद्रोह

सन्तोष थारु : संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको परिस्थिति छ । पहिलो संविधानसभाको विघटनसँगै उत्पीडित जातजाति क्षेत्र, लिङ्ग, वर्ग, भाषाभाषी र धार्मिक स्वतन्त्रता चाहनेहरुको आशा मर्दै गइरहेको परिपे्रक्ष्यमा दोस्रो संविधानसभाको निर्वाचन परिणामले झन् यथास्थिति र प्रतिगमनकारीको स्पष्ट वर्चश्व देखिन्छ । यस्तो संविधानसभाबाट जनचाहना बमोजिमको संविधान नबन्ने कुरामा विश्वास राखेरै होला सम्भवतः संविधानसभाभित्र र बाहिरको गरी सबैभन्दा धेरै विरोधको स्वर सडकमा ... Read More »

कस्तो नीति, नेतृत्व र संगठन

गंगानारायण श्रेष्ठ:- हामीले गम्भीरतापूर्वक छलफल गर्नु पर्ने विषय भनेको संगठनात्मक रुपमा जनवादी केन्द्रीयता हो । जनवाद र केन्द्रीयतामा जनवाद जहिल्यै पनि आधारभूत अर्थात् मुख्य रहन्छ । जनवाद निरपेक्ष र केन्द्रीयता सापेक्ष हुन्छ । बृहत् जनवादको जगमा बलियो केन्द्रीयता भने पनि कम्युनिष्ट पार्टीभित्र ब्यबहारमा यसको ठीक उल्टो प्रयोग हुँदै आइरहेको छ । जनवादलाई औपचारिकतामा सीमित गर्ने र एकोहोरो केन्द्रीयता लागू गर्ने ... Read More »

माओवादी आन्दोलन: घटक अलग, रोग एउटै !

काठमाडौं । कुनै बेला ‘उठ्’ भन्दा मुलुक उठ्ने र ‘बस्’ भन्दा मुलुक बस्ने अवस्थाको माओवादी आन्दोलन अहिले सर्वत्र निराशा र कुन्ठाले विघटनको दिशातर्फ अग्रसर भइरहेको छ । पार्टीमा योगदान गरेका र इमानदार नेता–कार्यकर्ताहरु माओवादी आन्दोलनबाट धमाधम पलायन र निष्कृय भइरहेका छन् । केही अवसरवादीहरु मात्रै अझै पार्टीको ओत लाग्दै ‘निचोर्न बाँकी रहेको रस’ निकाल्ने प्रयत्नमा तल्लीन छन् । जनयुद्धको बेलाका ... Read More »

उफ माओवादी

शैलेन्द्र घिमिरे ।  गजुर मा पिसाब फेरेर ‘म मन्दिर लाई मान्छु’ भन्ने हो भने त्योभन्दा महाझुट अरु केही हुँदैन । प्रेम गरुकालाई सराप्न सकिँदैन । यो विज्ञान हो तर माओवादी आन्दोलनमा यो विज्ञानलाई तिनका मस्तिष्कमा हालिएको विचारको काउछोले अपभ्रंस गराएको छ । माओवादी कार्यकर्ता भनिएकाहरुको दिमागमा प्रवेश गरेको पछिल्लो ब्रह्मज्ञान माओवादी आफैंका लागि सबैभन्दा ठूलो अभिशाप हो । विगतमा कार्यकर्ता ... Read More »

गंभिर मोडमा नेपाली राजनीतिः सहमतिको विकल्प छैन खिमलाल देवकोटा

नेपाली राजनीति यतिवेला निकै संवेदनशिल र गंभिर मोडमा उभिएको छ । विगट साठी वर्षदेखिको नेपाली जनताको चाहनाका रुपमा रहेको संविधानसभावाट संविधान दिने दाश्रो अवसर नेपाली जनताले पाएका छन् । दुर्भाग्यवश पहिलो संविधानसभावाट सहमति भएर पनि संविधान जारी हुन सकेन । यस पटक पनि संविधान जारी गर्न आवशयक पर्ने सहमति जुटाउन प्रमुख दलहरु असफल हुदै गएकाछन् । १२ वुदे सहमतिका सहयात्रीहरु ... Read More »

दलहरुका वैठक र संविधान निर्माणको प्रगति

खिमलाल देवकोटा – यतिवेला संविधान निर्माणको काम घनिभूत रुपमा चलिरहेकोछ । दिन दिनै जसो संविधान निर्माणका वैठकहरु वसीरहेका समाचारहरु आईरहेकाछन् । संवाद समिति सहमति जुटाउने कार्यमा रातोदिन लागि परेकोछ । मस्यौदा समिति सहमति भएका विषयहरुमा मस्यौदा गरिसकेर काम नपाएको प्रचार गरेर वसेको अवस्था छ । संविधानसभाको पुर्ण वैठक पटक पटक वस्दै संवाद समितिका प्रतिवेदनहरु ग्रहण गर्दै र म्याद तोक्दै फेरि ... Read More »

Scroll To Top