भर्खरै
Home / बिचित्र संसार

Category Archives: बिचित्र संसार

Feed Subscription

बिचित्र संसार

होटेलमा नै लोग्नेस्वास्नीको डिभोर्स

यो दुनियामा यस्तो आश्चर्यजनक होटेल पनि छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको डिभोर्स हुन्छ । सोही कारण यो होटेलको नामै डिभोर्स होटेल रहन गएको छ । नेदरल्याण्डमा रहेको यो होटेल सुन्दरताले भरिपूर्ण छ । होटेलमा डिभोर्सका लागि प्रसस्तै वकिलहरुको व्यवस्था समेत गरिएको छ । यो एउटा यस्तो होटेल हो जहाँ केवल विवाह गरेका लोग्ने स्वास्नीलाई मात्र प्रवेश दिइन्छ । उनीहरु होटेलभित्र ... Read More »

कागले दिन्छ शुभ-अशुभ समयको सूचना, यसरी चिनौं कागको भाषा

सनिबारबाट १६ दिनसम्म चल्ने श्राद्ध पक्षको शुरुवात भएको छ । श्राद्ध पक्षमा पितृलाई प्रसन्न गर्नको लागि श्राद्ध गरी तर्पण, पिंडदान आदि गर्ने गरिन्छ । श्राद्धमा कागलाई भोजन गराउने पुरानो प्रचलन पनि रहिआएको छ ।पितृहरु कागको रुपमा आएर भोजन गरी तृप्त हुने मान्यता पनि छ । कागसँग जोडिएका धेरै सुभ अशुभ कुराहरु हाम्रो समाजमा प्रचलित छ । आज हामी तपाईलाई यीनै ... Read More »

१८ बर्षीय बालीकाले गरिन् कुकुरसँग विहे

चलन चल्तीको कुरा गर्ने हो भने बिबाह मानिस मानिसबिच हुने गर्दछ । रीति रिवाज र परम्परा अनुसार पनि जुनसुकै धर्मले पनि विवाहलाई पबित्र बन्धनको रुपान महत्वपूर्ण रुपले मान्ने गर्दछ । तर सबै ठाउमा यसो हुन भने सक्दैन । अन्धबिश्वासले गर्दा पनि मानिसहरु बिचित्र बिचित्रका काम गर्ने गर्दछन् । भारतको दूरदराज इलाकामा हालै अन्धबिश्वासले गर्दा एक १८ बर्षीय बालीकाले कुकुरसँग विहे ... Read More »

बहर–बाच्छीको विधिपूर्वक विवाह सम्पन्न

चितवन – मानिसको विवाह त सबैलाई थाहा भएकै कुरा हो । तर तपाईंले जनावरको पनि मानिसको जस्तै धुमधामसँग विवाह भएको भने कमै सुन्नुभएको होला । त्यसमाथि बहर र बाच्छीको विवाह ।  चितवनको पवित्र तीर्थस्थल देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषद्मा यस्तै विवाहमण्डपमा मानिसहरूको भीड मात्रै थिएन गाई तथा बाच्छाबाच्छीको भीडले जन्ती आएझैँ भएको थियो । मानिसको बिहे जस्तै विवाहमण्डप बनाइएको थियो भने धुमधामसँग ... Read More »

महिलाले ल्याइन् ‘वक्ष मसाज’ सेवा

भिमकाय वक्षस्थल भएकी एक महिलाले वक्ष मसाज सेवा को घोषणा गरेकी छिन् । अमेरिकाको एटलान्टाकी क्रिस्टि लभ नामकी ती महिलाले आफ्ना बडेमाका वक्षस्थलले ग्राहकलाई मसाज गर्नेछिन् । मसाज थेरापीकी विज्ञ समेत रहेकी ३४ वर्षकी लभका ४८एनएन साइजका भिमकाय स्तन छन् । उनले आफ्नो नयाँ सेवाको बारेमा आफ्नो वेबसाइटमा विज्ञापन गर्दै मसाज विज्ञ आफुले अब एटलान्टा तथाविश्वभरि नै नयाँ तहको मसाज ... Read More »

बाख्रा बलात्कार गर्ने युवकलाई डेढ महिना जेल, गोठमा निषेध

बाख्रालाई बलात्कार गरेको अभियोग प्रमाणित भएपछि एक युवकले डेढ महिना जेलको हावा खानु पर्ने भएको छ । बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक पुरुषलाई पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ । जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनीमाथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो । रोबर्ट न्युम्यान नामका ... Read More »

गर्भावस्थासँग जोडिएका केही रोचक धारणा

गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो । गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ । साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् । बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका ... Read More »

सेप्टेम्बर ११ सँग जोडिएका अचम्मित पार्ने ९ तथ्यहरू…

आजकै दिन सन् २००१ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा विमान ठोक्काएर ध्वस्त बनाइएको थियो । आजको दिनलाई हरेक वर्ष विश्वले सम्झने गर्छ । उक्त घटना अल कायदा नामक आतंककारी संस्थाले घटाएको र यसको मुख्य योजनाकार उक्त संगठनका प्रमुख ओसामा बिन लादेन भएको बताइवदै आएको छ । ओसामा बिन लादेनलाइ यही आरोपमा सन् २०११ मा अमेरिकाले मारिपनि ... Read More »

बाहिर बस भित्र पाँच तारे होटेल…(फोटोसहित)

बसभित्रै पाँच तारे होटेल भन्दा सायद तपाईमध्ये कमैले मात्र पत्याउनु होला तर, एउटा यस्तो बस छ जुन बसमा पाँच तारे होटेलमा पाइने सम्पूर्ण सुविधा पाइन्छ । तपाईलाई लाग्ला कस्तो होला यो बस जहाँ पाँच तारे होटेलको सुविधा पाइन्छ र कसले चढ्छ होला भन्ने खुल्दुली पनि लाग्ला । यो बस चढ्छन् भारतका अरबपति तथरा विश्वको धनीको सूचीमा आफ्नो नाम राख्न सफल ... Read More »

मुटु पेटमा !!

मान्छेको मुटु छातिभित्र दुई फोक्सोको बीच भागमा हुन्छ तर चीनका एक जनाको मुटु भने छातिमा होइन पेटमा थियो । हेनान प्रान्तका बासिन्दा हुआंग रोगमिंगको मुटु जन्मिँदै पेटको भागमा थियो र मुटु निकै बाहिर पट्टि थियो । जसका कारण उनको मुटु पेटको भागमा बाहिरैबाटै उस्किएको देखिन्थ्यो । यसले उनलाई ठूलो पीडा दिएको थियो, उनी सिधा भएर हिंड्न पनि सक्दैनथे । अहिले उनले साँच्चीकै नयाँ जीवन पाएका ... Read More »

Scroll To Top