भर्खरै
Home / बिज्ञान-प्रबिधि

Category Archives: बिज्ञान-प्रबिधि

Feed Subscription

बिज्ञान-प्रबिधि

धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

पर्वत, २ जेठ । धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ । स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको हो । उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन नसकेको जिल्ला समन्वय समिले जनाएको छ । साविकको फलामखानी गाविसको वडा नं ... Read More »

टावर ढलेपछी ग्रामिणक्षेत्र टेलिफोन सम्पर्क बिहिन

उदयपुर, २९ चैत । उदयपुर जिल्लाको खाँवु गाउँ विकास समिति वडा नं ५ मा रहेको नेपाल टेलिकमको जिएसएम बिटिएस टावर हावा हुरीले लडाएपछि त्यस क्षेत्रका करिव दुईहजार दुई सय उपभोक्ता तिनदिन यता टेलिफोन सम्पर्क बिहिन बनेका छन् । २५ फिट अग्लो टावर, फाउण्डेसन सहित उखलिर लडेपछि करिव दश लाख रुपिया बरावरको क्षती भएको नेपाल टेलिकम उदयपुरका प्रमुख बच्चुराज खतिवडाले जानकारी ... Read More »

कीबोर्ड बिग्रिए के गर्ने ?

तपाइँको ल्यापटप तथा डेक्सटप कम्प्युटर चलाउँदा त्यसको कीबोर्डको कुनै कीले काम नगर्ने तथा उक्किने समस्या आएको छ। धेरै कम्प्युटर चलाउनेहरुका लागि यस्ता उक्किने र कीले काम नगर्ने जस्ता समस्या सामान्य खालका हुन्। कम्प्युटरको कीबोर्डमा आउने यसखालका समस्या सामान्य भएपनि यीनले कामकाजीहरुलाई हैरान भने पार्छन् नै। यस्ता खालका समस्या कीबोर्ड समय समयमा सफा नगरेका कारण उत्पन्न हुने हुन्। कम्प्युटरको कीबोर्डलाई समय ... Read More »

ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा

कुनै सामान किन्न घरबाट निस्किँदा हामीमध्ये धेरैजना पसलमा हेर्दा जुन मन पर्यो त्यहीँ किन्ने विचारका साथ निस्कन्छौँ । यस्तो सामान किन्ने भन्ने घरमै तयारी गरेर निस्कने मान्छेहरु निकै कम हुन्छन् । तर लुगाफाटो किन्दा त विना तयारी बजार गएपनि ठिकै होला तर यदि तपाइँ ल्यापटप वा अन्य कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन । ... Read More »

एप्पलले नयाँ फोनमार्फत बजार हिस्सा बढाउने

काठमाडौं, २६ भदौ । एप्पल इन्कले सार्वजनिक गरेको “आईफोन फाईभ एस” र “आईफोन फाईभ सी” मोडलको मोबाइलले अन्य मोबाईल निर्मातालाई चुनौती दिने अनुमान गरिएको छ । एप्पलले सस्तो बजारमा लक्षित गरि निमार्ण गरेको आईफोन फाईभ सीले विश्वमा एप्पलको लागि थप बजार सिर्जना गर्ने कम्पनिले अपेक्षा गरेको छ । कम्पनिले यहि मंगलवार अमेरिका, क्यानाडा, अष्ट्रेलिया र चीनको लागि नयाँ फोन सार्वजनिक ... Read More »

कम्प्युटरका लागि केहि महत्वपूण सफ्टवेयरहरु !

साना साना कुराले पनि कम्प्युटरमा निकै दुख पाइरहिएको हुन्छ । केहि विशेष सफ्टवेयरको बारेमा थाहा हुँदो हो त त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् । यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन । यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा ... Read More »

गुगल ५ मिनेट बन्द

१ भदौ, काठमाडौ । गुगलको सबै सेवाहरू करिब ५ मिनेटका लागि बन्द भएका छन् । आज बिहान गुगलका सबै सेवाहरू करिब ५ मिनेटका लागी बन्द भएका थिए । गुगलको गुगल सर्च, जिमेल, वेव ब्राउजर समेत बन्द भएका थिए । वेब ब्राउजर खोल्न खोज्दा वेब ब्राउजरमा ५०२ इरोर देखाएको थियो । यसरी गुगल बन्द भएपछी मानिसहरूले सामाजिक सञ्जालमा यसबारे चर्चा गरेका ... Read More »

फेसबुकमा फेक एकाउण्ट पत्ता लगाउने सहज काइदा

फेसबुक आजकल हामीमध्ये धेरैको अभिन्न अंग भइसकेको छ । फेसबुक चलाएर हामीमध्ये धेरै थाक्दैनौ पनि होला । साथीहरूसँगको कुराकानी, रमाइला कमेन्ट, रमाईला कुराहरू र कसैको मनका बहहरू समेत सहजै थाहा पाउन हामी दैनिकजसो फेसबुकको साहारा लिने गर्छौ । तर, फेसबुकमा तपाईहामीलाई निकै सताउने गरेको फेक एकाउन्टले भने हामीलाई कहिलेकाही त फेसबुक नै चलाउन झीझो समेत लाग्ने गर्छ । कतिले त ... Read More »

Scroll To Top