भर्खरै
Home / NEWS

Category Archives: NEWS

Feed Subscription

NEWS

जनकको काठमाडौं यात्रा

जनयोद्धा अर्थात सहिद यादवकुमार भुषालका जेठा छोरा जनक कुमार भुषाल अहिले काठमाडौंको यात्रामा छन् । उनले यो यात्रा थालेका पार्टीका ठूला नेता भेट्ने र गुनासो गर्ने काम गरेनन् । आर्थिक स्तर कमजोर भएकाले वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन उनी काठमाडौं आएका हुन् । पर्वत उराम पोखराका जनक आफ्नै बाबु अर्थात सहिद यादव कुमार भूषालले पठाएको स्कुलमा लेखापाल छन् । ... Read More »

गंभिर मोडमा नेपाली राजनीतिः सहमतिको विकल्प छैन खिमलाल देवकोटा

नेपाली राजनीति यतिवेला निकै संवेदनशिल र गंभिर मोडमा उभिएको छ । विगट साठी वर्षदेखिको नेपाली जनताको चाहनाका रुपमा रहेको संविधानसभावाट संविधान दिने दाश्रो अवसर नेपाली जनताले पाएका छन् । दुर्भाग्यवश पहिलो संविधानसभावाट सहमति भएर पनि संविधान जारी हुन सकेन । यस पटक पनि संविधान जारी गर्न आवशयक पर्ने सहमति जुटाउन प्रमुख दलहरु असफल हुदै गएकाछन् । १२ वुदे सहमतिका सहयात्रीहरु ... Read More »

नामाकरणको जिम्मा प्रदेशसभालाई : सभापति भट्टराई ‘सहमतिको आधार ८ वा ९ प्रदेश हुनसक्छ’

काठमाडौं, १५ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख तीन दलको बीचमा सहमतिको आधार ८ वा ९ प्रदेश बनाएर प्रदेशको नाम राख्ने जिम्मा प्रदेशलाई नै दिने गरी हुन सक्ने बताउनुभएको छ ।‘मुख्य विवाद राज्य पुन:संरचनामा हो । नामाकरणमा पहिचान भनेको जातीय नाम मात्रै हो भन्ने एकथरी र अर्कोथरी जातिको गन्धै आउन हुन्न भन्ने जे भइराखेको ... Read More »

जनादेश ई-पेपर, वर्ष २३ । अङ्क २० २०७१ असोज २८ मङ्गलबार

Read More »

जनादेश ई-पेपर, वर्ष २३ । अङ्क १९ । २०७१ । असोज १३ । मङ्गलबार

Read More »

संसद अवरोध हटयो संविधानमा सहमति वाकी

२२ असोज, काठमाडौं । लामो समयदेखिको संसदको अवरोध भने आश्विन २२ गते देखि नै हटेकोछ । उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र वेपत्ता परिवारलाई राहत स्वरुप रु दुई लाख रुपया दिने, पुर्व बाबुराम सरकारको सहमति कार्यन्वयन गर्ने , समानान्तर सत्ता संचालन गर्दाका वखत लेनदेन कारोवार भएका सवै लिखतहरुलाई मान्यता दिदै वैधानिकता दिने समेतको सहमति भए पछि संसदको अवरोध खुलुको हो ... Read More »

संवाद समितिको प्रतिवेदन संविधानसभामा

आश्विन २१ काठमाण्डौ । संविधान निर्माणकालागि सहमति जुटाउन भनेर लागेका दलहरु सहमति जुटाउन असफल भए पछि अन्तत संवाद समितिले सहमति भएका र सहमति नभएका विषयहरुको सुचि सहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्ने भएको छ । प्रतिवेदन सभामा पेश भए पछि संविधानसभाले सो प्रतिवेदनमाथि छलफल गर्नेछ । संविधानसभाका अगाडि फेरि पनि सहमति हुन वांकी विषयमा सहमति जुटाउन फेरि संवाद समितिलाई नै फिर्ता ... Read More »

संविधानसभाको अवको वाटो

आश्विन २०, काठमाण्डौ । संविधान निर्माणकालागि विवादित विषयमा सहमति जुटाउन दलहरु असफल भएकाछन् । सहमति जुटाउन थप म्याद पाएको अन्तिम दिन आश्विन २१ गते विहान वसेको संवाद समितिको वैठक नेताहरुको तितो पोख्ने अवसरका रुपमा उपयोग गरे एकले अर्कालाई संविधान नवनाउने खेलमा लागेको आरोप लगाउन सम्म भ्याए । सत्तारुढ दललाई उत्तेजित पार्ने नै गरी एमाओवादी लगायत विपक्षी दलहरुले हिजो नै पत्रकार ... Read More »

भोलि विहानसम्म सहमतिको प्रयास गर्ने

सहमतिकालागि मंगलवार विहानसम्म पनि कोशिस गर्ने र सहमति हुन नसके सोही व्यहोराको प्रतिवेदन संविधानसभामा पेश गनें राजनैतिक सवैधानिक संवाद तथा सहमति समितिको निर्णय गरेको छ । जतिसुकै समय लिए पनि सत्तारुढ दलहरुले आफनो अडान छाडेर सहमतिको शुत्र नखोज्ने हो भने माओवादी जतिसुकै लचिलो भए पनि संविधान वन्ने छाट देखिदैन । माओवादी लचिलो हुदै जादा एमाले कांग्रेस २०४७ सालको संविधानभन्दा पनि ... Read More »

संविधानसभा संकटमा सहमति पनि गर्न नसक्ने प्रकृयामा जान प्रश्न पनि वनाउन नसक्ने

आश्विन २०, काठमाण्डौ। दलहरु संविधानमा सहमति जुटाउन आश्नि २१ गतेसम्मको मिति तोकेर दशै मनाउन निस्केका थिए । यही वीचमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शुशिल कोईराला अमेरिका पुगेर आउनु भयो भने वरिष्ठ नेता शेरवहादुर देउवा भने वेलायतमा हुनुहुन्छ वहा तिहार नमनाई फर्कने छाट छैन । यस्तै एमाले अध्यक्ष खडग ओली लाई दशैमा झापा नगई भएन अर्का नेता झलनाथ खनाल अमेरिकामा उपचाररत ... Read More »

Scroll To Top